काबुलमा उपचाररत एकको मृत्यु, घाइते मानबहादुरलाई थप उपचारका लागि एयर एम्बुलेन्समा दिल्ली लगियो - See more at
काठमाडौं, ८ असार । सोमबार काबुलमा भएको आत्मघाती बम बिष्फोटमा परि थप एक जनाको मृत्यु भएको छ ।
आत्माघाती विष्फोटमा परी उपचाररत नुवाकोटका च्याङ्वा तामाङको मृत्यु भएको बताइएको छ । वेष्ट एक्स मेडिकलमा उपचाररत तामाङको मृत्यु भएको बताइएको छ ।सोहि विष्फोटमा घाइते भएका चितवनका मानबहादुर थापालाई स्थानीय मेडिकलमा उपचार असम्भव भएपछि एयर एम्बुलेन्समार्फत नयाँ दिल्ली लगिएको छ । बिष्फोटमा घाइते अन्य ५ जनालाई बुधबार दिउँसो दिल्लीको अपोलो अस्पताल लगिएको थियो ।
Don't Forget To Join US Our Community

