अभिनेत्री श्वेता खड्काले सम्बन्ध फेरिन
सामाजिक सञ्जालमार्फत श्रीकृष्णको परिवारको फोटो राख्दै श्वेताले लेखेकी छन् ‘मबाट वितेका दिनहरुमा अन्जानमा कसैको मन दुखाएको भए यही सन्देशमार्फत माफी चाहन्छु ।
हजुरहरुको माया र साथलाई म भित्र मनदेखि धन्यवाद दिन चाहन्छु ।’ ‘म पनि हजुरहरुले मलाई सम्झे जसरी हजुरको असर छोरी बहिनी भएर हजुुरहरुको इज्जत राखेर अघि बढ्ने प्रयास गर्नेछु ।’ स्वेताले लेखेकीछिन् ।
स्वेताले फेसबुकमा यस्तो लेखेपछि उनले अब श्रीकृष्णको परिवारमा बुहारीको रुपमा नभई विवाह गरेर पठाउने छोरीको रुपमा रहने बताएकी छिन् ।
यसबाट श्वेता नयाँ घरजमको सोंचमा पुगेकी अनुमान गर्न थालिएको छ ।khabardabali
Don't Forget To Join US Our Community