कैयौँ फाइदा छन् कालो मरिचका, पेटको दुखाईदेखि दाँतसम्मको उपचारमा प्रयोग - See more at:

कालो मरिच खानको लागी स्वादिलो मात्रै होइन यसले दाँतको दुखाइ कम गर्ने देखि लिएर पेटको पाचन प्रणालीमा समेत सहयोग पुर्याउछ । मरिच चियामा स्वादका लागी मात्रै प्रयोग गर्दै आएको नेपाली समाजका लागी यसले भोक बढाउछ भन्ने सुन्दा छक्क मान्नुपर्दैन । किनकी यो विज्ञानले समेत प्रमाणित गरीसकेको कुरा हो ।
चिकित्सकका अनुसार मरिचमा हुने एंटीबेक्टोरियाले पेटमा हुने इन्फेक्सनलाइ ठीक गरिदिन्छ । यसलाई भेलीमा मिसाएर खादा भोक अझ जाग्छ । यसले मानिसको तौल, ग्यासट्रीक घटाउनुका साथै घाटी दुखेमा पनि कम गराउन सहयोग गर्छ ।
त्यस्तै दुखेको दाँतमा मरिचको सेवले ठिक गरिदिन्छ । तर कालो मरिचमा नुन मिसाएर मात्र सेवन गरे यसले दाँतको दुखाई एन्टिवायोटिकले भन्दा पहिले निको पार्न मद्धत गर्छ

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues