नेपाल र चीनबीच सम्झौता भएलगत्तै भारतका प्रवक्ताले किन दिए चीनलाई यस्तो चुनौती

नेपालले चीनसँग ११ बुँदे सम्झौता गरे लगत्तै भारत स्थित विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले नेपाल र चीनबीच भएको सम्झौताले भारतलाई कुनै असर नगर्ने संकेत गरेका छन् । उनले पत्रकार सम्मेलन नै गरेर नेपालसँगको रहिआएको भारतको बिशिष्ट सम्बन्धको नक्कल अरु कसैले गर्न नसक्ने धारणा रखेका छन् ।
नेपालमा भारतको भाग कसैले खोस्न नसक्ने भन्दै ‘ऐतिहासिक र जनस्तरको सम्बन्धका अगाडि अरु कुनै देशसँगको सम्बन्ध वा समझदारीलाई तुलना गर्नै नमिल्ने दावी गरेका छन्
Don't Forget To Join US Our Community