जवान आन्टीको यौन प्रस्ताव अस्वीकार गर्दा…!

एजेन्सी । अवैध सम्बन्धको एउटा अर्काे घिनलाग्दो तस्वीर सार्वजनिक भएको छ ।घटना भारतको मुम्बईको हो । यहाँ एक महिलाले शारीरिक सम्पर्क राख्न नमानेको भन्दै आफ्नै भतीजामाथि चक्कु प्रहार गरेकी छिन् ।
श्रीमानसँग झगडा परेर भतीजाको घरमा बस्दै आएकी ति महिलाको भतीजासँग अवैध सम्बन्ध थियो । तर, एकदिन शारीरिक सम्पर्क राख्न खोज्दा नमानेपछि महिलाले रिसको झोकमा शिवकुमार नामका आफ्नै भतीजामाथि चक्कु प्रहार गरेकी हुन् ।प्रहरीका अनुसार २८ वर्षीय यी महिलाका भतीजा २२ वर्षीय शिवकुमार पनि विवाहित पुरुष हुन् । तैपनी यी दुबैले हरेक साँझ शारीरिक सम्पर्क राख्थे ।
तर, एक साँझ शिवकुमारकी श्रीमतीले दुबैको अवैध सम्बन्धबारे थाहा पाईन् तब उनले घरमा हंगामा मच्चाईन् । श्रीमतीको विरोधपछि शिवकुमारले आफ्नी आन्टीसँग शारीरिक सम्बन्ध नराख्ने निर्णयमा पुगे । त्यसैअनुसार अर्काे दिन आण्टीले गर्न खोज्दा उनले अस्वीकार गरे ।

आफ्नो प्रस्ताव अस्वीकार गरेपछि यौन प्यास लागेकी आन्टीले आफूलाई थाम्न नसकेर भतीजामाथि पहिला आक्रमण गरिन् । त्यसपछि चुक्कु प्रहार गरिन् । चुक्कु प्रहारबाट वेहोस अवस्थामा शिवकुमारलाई अस्पताल लगियो । अस्पतालमा होस आउँदा प्रहरी त्यहाँ पुगिसकेको थियो । उनले प्रहरीसामू आफ्नो र आन्टीको सम्बन्धबारे सुनाउँदा सबै छक्क परे । त्यसपछि प्रहरीले तुरुन्तै शिवकुमारकी आन्टीलाई गिरफ्तार गर्यो ।

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues