पिसाब पोल्ने समस्या छ ? यसरी समाधान गर्नुस
काठमाडौं। यदि तपाईलाई पिसाव राम्रो संग खुलेर
नआउने अथवा पोल्ने समस्या छ भने त्यसको
कारण यौनरोगको संक्रमण,कुनै विष वा कडा
औषधिका कारण मृगौला सुन्निनु अथवा
पत्थरी भएको पनि हुन सक्छ ।
तपाईलाई बढी मात्रामा पिसाव पोल्ने
समस्या छ भने त्यसको रोकथामका लागि गरिने घरेलु
उपायहरु यस प्रकार रहेका छन्
बोटैमा पाकेको अर्गा्निक आप १ हप्ता सम्म दिनको
दुइवटा सेवन गर्नाले धेरै पिसाबका रोगहरु निको
हुन्छन् ।
गाजरको रस साँझ बिहान १,१ गिलास सेवन गर्नाले
पिसाव पोल्न कम हुन्छ ।
दुई चम्चा धनिया बेलुका भिजाउने र बिहान उठेर
मिश्रीसँग सेवन गर्नाले पनि पिसाव
पोल्न कम हुन्छ ।
पिसाव पोल्ने रोगीले प्रशस्त
पानी पिउनुका साथै छारयुक्त पदार्थको सेवन गर्ने ।
हर्रो बर्रो र अमला चूर्णं एक गिलास पानीमा बेलुका भिजाइ
बिहान बिहान सेवन गर्ने गरेमा पनि पिसाव पोल्न कम हुन्छ ।
दत्तिवनका केही पात वा डाँठहरुलाई पानीमा पकाउने
र त्यसमा हर्रो बर्रो र अमला चूर्ण समेत मिलाइ नियमित १५ दिन सेवन
गरेमा पिसाव सम्वन्धि धेरै बिरामी निको हुन्छ ।

Don't Forget To Join US Our Community