आधुनिक गीत - प्रेमका यी शब्दहरु पोख्न सकिन, माया तिमिलाई गर्थे तर भन्नै सकिन :: Watch the Video >>
प्रेमका यी शब्दहरु पोख्न सकिन, माया तिमिलाई गर्थे तर भन्नै सकिन आई लभ यू मैले भन्न सकिन आई लभ यू मैले भन्नै जनिन। शब्द शब्द कोरे पनि गीतहरु गाए पनि तिम्रो मय मेरो मनमा साच्न सकिन, टाढा तिमी हुँदा मलाई चोट पुग्थियो मेरो मनलाई नजिक हुदाँ पनि मैले भन्न सकिन, भन्न सकिन भन्न सकिन आई लभ यू मैले भन्नै सकिन आई लभ यू मैले भन्न सकिन आई लभ यू मैले भन्न
Don't Forget To Join US Our Community