मरिसकेकी यूवतीसँग दिन बिताउने यूवक (भिडियो), see more at:


ताजाखबर। शक्ति प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्र ‘द डेथ’ यूट्युब मार्फत सार्वजनिक गरिएको छ । १३ मिनेट ३३ सेकेण्डको यो चलचित्रमा निजल लामा, गीता घिसिङग, नवराज खड्का, एजे लामा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

दिपेश जिरेल तिलोबाको छायांकन र निर्देशन रहेको चलचित्रले एक प्रेम प्रेमिकाको कथामा बोलेको छ । चलचित्रमा अभिनय गर्ने निजलले गीतालाई मनपराएका हुन्छन् तर ति यूवतीको मृत्यु भइसकेको हुन्छ । तर निजल सोहि यूवतीसँग दिन विताइरहेका हुन्छन् एकदिन टिभीमा गीताको मृत्यु भएको खबर थाहा पाउँछ तर गीता निजलसँग दिउँसो सधै साथमा नै हुन्थिन् ।

पछि निजललाई गीताको आत्मा आफुसँग घुमिरहेको थाहा हुन्छ । चलचित्र ‘द देथ’को कथा यहि पेरिफेरीमा धुमेको छ ।

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues