सर्लाहीमा भेटियो चिसो पिय पदार्थ ड्युको बोतल भित्र सर्प (भिडियो सहित) भिडियो हेर्नको लागि यहाँ लिंकमा क्लिक गर्नुहोस!!
सर्लाहीमा भेटियो चिसो पिय पदार्थ ड्युको बोतल भित्र
LATEST NEWS
NP NEWS
गृह पृष्ठ
समाचार
राजनीति
अर्थवाणिज्य
मनोरञ्जन
खेलकुद
बिज्ञान/प्रबिधि
थप शीर्षक
तीन वटा झोलुङ्गे पुल बने निर्धारीत समयमा दुईन विस्थापीत हुने विश्वास प्रधानमन्त्री ओलीको बोली व्यवहारमा लागु हुँदै
काठमाडौं, १० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु प्रधानमन्त्री भए लगत्तै तुईन विस्थापन गर्ने बचन दिएका थिए । तुईन व्यवस्थापन आर्थिक वर्ष २०७४-०७५ को असोजसम्ममा तुईन प्रतिस्थापन गर्ने बताईएको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा जारी विज्ञप्तिमा अनुसार १५५ झोलुङ्गे पुलको निर्माणका लागि कार्ययोजना बनाईको उल्लेख छ । सरकारको निर्णय पश्चात् ३ वटा झोलुङ्गे पुलको निर्माण सम्पन्न भएको छ जनाएको छ । २०७३ चैत्र सम्ममा थप २० वटाको पुल निर्माण सम्पन्न भउको जनाएको छ ।
थप ११ वटाको सम्झौता भैसकेको, २० वटाको बोलपत्र आह्वान भएको छ भने थप ९ वटा टेण्डर प्रकाशन गर्ने अन्तिम चरणमा पुगेको उल्लेख छ । यस्तै ७२ वटाको डिपिआर निर्माणको कार्य भईरहेको जनाएको छ ।
तुईन प्रतिस्थापन गरी झोलङ्गे पुल निर्माण गर्ने कार्यका आवश्यक चरणहरु लक्ष्य अनुरुप अघि बढी रहेको र त्यसका लागि आवश्यक बजेट पनि सुनिश्चत गरि सकिएको उल्लेख छ । २०७४ को असोजसम्ममा १५५ वटा तुईन प्रतिस्थापन भई झोलुङ्गे पुल निर्माण हुने मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भटृराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।सर्प (भिडियो सहित) भिडियो हेर्नको लागि यहाँ लिंकमा क्लिक गर्नुहोस!!
Don't Forget To Join US Our Community