गोरखाबाट काठमाडौँ फर्कीदै ह्यारी, हावाहुरीका कारण ह्यारी आउने भनेको हेलीकप्टर उड्नै सकेन - See more at:

ukमिडिया एनपी, गोरखा, १६ चैत । दुई साता लामो नेपाल भ्रमणमा रहेका बेलायतका राजकुमार ह्यारी आज काठमाडौँ फर्किने भएका छन् । सोमबार काठमाडौँ फर्किने कार्यक्रम भएपनि हावाहुरीका कारण काठमाडौँ आउन सकेनन् । राजकुमार ह्यारी हेलिकोप्टर चढेर राजधानी फर्कने कार्यक्रम भएपनि हावाहुरीले प्रभावित भएसँगै आजका लागी सरेर हो ।
गत बिहिबार काठमाडौँबाट एक साताका लागी भ्रमण थपेर गोरखा पुगेका ह्यारीले भुकम्पले क्षतीग्रस्त बनाएका विद्यालय पुननिर्माणका लागी फिल्डमा नै खटीएर काम गरेका थिए । ह्यारीको नेपाल भ्रमणका लागी थपिएको ६ दिन आज सकिएको छ ।
- See more at: http://medianp.com/2016/03/82578.html#sthash.T3QpZk4c.dpuf

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues