के तपाइलाइ ग्यास्ट्रिकले सताएकाे छ । जति गर्दा पनि यसबाट छुट्कारा पाउन सक्नुभएकाे छैन । यी १० काम गर्नुहाेस् तपाइकाे ग्यास्ट्रिक पक्कै मिल्छ
के तपाइलाइ ग्यास्ट्रिकले सताएकाे छ । जति गर्दा पनि यसबाट छुट्कारा पाउन सक्नुभएकाे छैन । यी १० काम गर्नुहाेस् तपाइकाे ग्यास्ट्रिक पक्कै कम गर्छ ।
१) मानसिक तनाव नलिने२) अमिलो, पिरो, चिल्लो, कम खाने
३) पेट भोको नराख्ने
४) नियमित खाना खाने
५) पोलेको मासु कम खाने
६) मसलेदार खाना कम खाने
७) दुध हालेको चिया खालि पेटमा नखाने
८) रक्सि, चुरोट नखाने
९) पानी प्रशस्त पिउने
१०) आराम गर्ने अनिद्रा नबस्ने
Don't Forget To Join US Our Community

