पिनासको संक्रमणबाट जोगिन यसो गरौँ

पिनास भनेको साइनसहरुको संक्रमण हो ।
साइनस भनेका टाउको र अनुहारका हाडहरुमा हुने हावा भरिएका खाली भागहरु हुन् जो ससाना प्वालहरुको माध्यमबाट नाकको श्वासमार्गसंग जोडिएका हुन्छन् ।
लक्षणहरु
१. नाकबाट गन्हाउने बाक्लो सिँगान बगिरहने
२. नाक बन्द भइरहने
३. टाउको भारी हुने अघिल्लो भाग निधारमा दुखिरहन
४. सुघ्ने शक्तिमा कमि आउने
५.कसैकसैमा ज्वरो आउने जीउ दुख्ने पनि हुन्छ ।
६. विशेष गरी टाउको अगाडी झुक्दा दुख्ने भारी भएको जस्तो लाग्ने हुन्छ ।
७. साधारण रुघाबाट शुरु भएर पछि पिनास हुनसक्छ

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues