भिन्डी एक फाइदा अनेक!!! अरुलाई पनि ज्ञान बाढ्न लाइक र शेयर गर्नुहोला

भिन्डी एक फाइदा अनेक
==========
१) भिन्डीले ठुलो आन्द्राको क्यान्सरको सम्भावना कम हुने बिभिन्न अध्ययनहरुले देखाएको छ ।
२) भिन्डीमा कम क्यालोरी हुने र फाइबर बढी हुने भएकाले तौल घटाउन मद्धत गर्छ ।
३) भिन्डीले मुटु रोग लाग्नबाट जोगाउछ । यसमा पाइने तत्वले खराब कोलेस्टेरोल घटाउछ ।
४) मधुमेह हुने सम्भावना कम गर्छ ।
५) पाचन शक्ति मजबुत बनाउछ ।
६) कब्जियतबाट बचाउछ ।
७) रोग प्रतिरोध क्षमता बढाउछ ।
८) रक्तअल्पता हुनबाट जोगाउछ ।
९) आँखाको दृष्टि बढाउछ ।
१०) गर्भावस्थामा भ्रुणको विकाशमा सहयोग गर्छ ।

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues