अफगानी सेनाले तेह्र नेपाली मार्ने तालिवानी आतंककारीलाइ यसरि घेरा हालेर मार्यो - See more at:

एजेन्सी । अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारमा बिहीबार राति नेटोआवद्ध सेनाद्धारा भएको हवाई आक्रमणमा सात सशस्त्र आतङ्ककारी मारिएका छन् । त्याहाँको प्रान्तीय सरकारले शुक्रबार सो जानकारी दिएको छ । अन्तर्राष्ट्रिय बलद्वारा चालकरहित विमानबाट लालपुरी जिल्लाको रहमाती र मर्सिन्गाएमा आतङ्ककारी लुकेर बसेका दुई स्थानलाई लक्ष्यगरी गरिएको आक्रमणमा ती सात आतङ्ककारीहरु आतङ्ककारी लुकेर बसेका दुई स्थानलाई लक्ष्यगरी गरिएको आक्रमणमा ती सात आतङ्ककारीहरु मारिएका हुन् । - 

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues