काबुल बिस्फोटमा परेका १२ नेपालीको पहिचान खुल्यो (नामसहित)

काठमाडौं  असार ६  । अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती आक्रमणमा मारिएका १२ नेपालीको पहिचान खुलेको छ ।
परराष्ट्र मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरेर अहिलेसम्म १२ नेपालीको मृत्यु भएको पुष्टि भएको जनाएको छ । अफगान गृह मन्त्रालयले भने घटनामा १४काबुलस्थित क्यानेडियन दूतावासको सुरक्षार्थ खटिएको नेपालीहरु चढेको बसमा तालिवानले आक्रमण गरेको थियो ।
को को परे ?
 नेपालीको मृत्यु भएको बताएको छ ।

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues