अफगानिस्तानको काबुलमा १३ जना नेपाली मारिनुको कारण आत्मघाती आक्रमण नभएको खुलासा ! यस कारण पो मारिएका रहेछन् नेपाली

काठमाडौं–मृतकलाई स्वदेश फकाएर घाइतेको उपचारको प्रवन्ध गर्ने र नेपालीको समग्र अवस्था बुझेर विवरण पठाउने जिम्मेवारी दिएको थियो । उनी मंगलबार पुगे । सरकारी निर्देशन अनुसार १२ मृतकको शव बुधबार नेपाल ल्याइएको छ ।

घाइतेमध्ये पाँचजनालाई उपचारका लागि भारत पठाइएको छ उनले भने थप घाइतेलाई पनि पठाउने तारतम्य मिलाइँदै छ । यो काम सकिएपछि आफूले जतिसक्यो नेपालीलाई भेट्ने उनले बताए । नेपालीको अवस्थाबारे अफगान सरकारसँग पनि आफूले कुरा गर्ने उनकले जानकारी दिए ।
अर्यालका अनुसार घटनामा आक्रमणकारीले लामो योजना र पूर्वतयारी गरेका देखिएको छ । उनी भन्छन्,’घटना हेर्दा आक्रमणकारी लामो पूर्वतयारीका साथ आएका थिए । उनीहरु क्याल्कुलेटिभ थिए । आक्रमण भएको बसको माथिल्लो भाग र तल्लो भागमा खास केही भएको थिएन । बीचको सिसामा मात्रै हमला भएको थियो । त्यहाँको अवस्था हेर्दा हमलाकारीले नेपाली सुरक्षा गार्डको टाउँको ताकेर हानेका थिए ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues