मलेसिया गएका नेपाली कामदार मालामाल, यसरी ह्वात्तै बढ्यो कामदारको तलब..
काठमाडौं । खाडी मुलुक मध्ये धेरै नेपाली कार्यरत मुलुक हो मलेसिया । मलेसिया सामान्य लेखपढ गरेका नेपाली युवाहरुका लागि आकर्षक रोजगारीको गन्तव्य मुलुक हो । यहाँ हजारौंको संख्यामा नेपाली युवाहरुले काम गरिरहेका छन् ।
यही मलेसियामा त्यहाँको सरकारले तीन वर्ष पछि मजदुरहरुको न्युनतम पारिश्रमीक बढाउने घोषणा गरेको छ, जसको प्रत्यक्ष फाइदा नेपाली कामदारलाई पनि हुनेछ ।
मलेसिया सरकारले स्थान हेरेर ९२० देखि हजार रिंगेटसम्म नयाँ तलवमान तोकिदिएको छ । यस अघि न्युनतम ८२० रिंगेट तलब खानेले अब ९२० पाउने छ भने ९ सय रिंगेट पाउनेले अब ९२० पाउने छ ।
यसका साथै प्रतिघण्टा न्युनतम ४.४२ देखि ४.८१ रिंगेटसम्म तलब दिइनुपर्ने बाध्यकारी व्यवस्था भएको मलेसियाको दि स्टार पत्रिकाले जनाएको छ । यस्तो व्यवस्था यस अघि होटल तथा सो सँग सम्बन्धीत क्षेत्रहरमा यो तलवमान तोकिए पनि विवाद भने समाधान भएको छैन ।
तर, मलेसियाको रोजगारदाता महासंघले भने कम्पनीको नाफा र लगानीलाई समेत हेरेर तलब तोकिनुपर्ने भन्दै यो नियम कार्यान्वयनमा समस्या आउनसक्ने बताएको छ ।
अब सरकारी निर्णय अनुसार नयाँ पारिश्रमिक लागू भएपछि त्यहाँ कार्यरत वैधानिक विदेशी कामदारहरु समेत लाभान्वित हुनेछन् । हजारौंको संख्यामा रहेका नेपाली कामदारलाई पनि यो निर्णयले लावान्भित बनाउने छ । Nepalisandash

Don't Forget To Join US Our Community