मलेसियमा काम गर्नेको लागि खुसीको खबर.

शनिबार नेपाल राष्ट्र बैंकले मलेसियन रिंगेटक खरिददर २६ रुपैयाँ ११ पैसा र बिक्रिदर २६ रुपैयाँ २६ पैसा निर्धारण गरेको छ।

शनिबार साउदी रियालको खरिदर मूल्य २९ रुपैयाँ ३ पैसा र बिक्रिदर मूल्य २९ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ। त्यस्तै कतारी रियालको खरिदर २९ रुपैयाँ ९० पैसा र बिक्रिदर मूल्य ३० रुपैयाँ ७ पैसा निर्धारण भएको छ।

आज शनिबार अमेरिकी डलरको खरिददर मूल्य १ सय ८ रुपैया ८८ पैसा र बिक्रिदर मूल्य १ सय ९ रुपैयाँ ४८ पैसा रहेको छ। अमेरिक डलरको मूल्यकै कारण यसरी नेपालमा रेमिट्यान्स भित्रने प्रमुख मुलुकहरुको विनिमयदरमा प्रभाव परेको हो।

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues