काठमाडौं, ७ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका कारण लामो समयदेखी नेपाल र भारतको सम्बन्धमा केही चिसो पना आएको थियो । यो चिसो पना रोक्नका लागि सोमबार काबुलमा भएको आतङ्कारीको हमलालाई उनले सहारा लिए । हमलामा १२ नेपाली मारिएपछि उनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली भन्दा पहिला नै सामाजिक सञ्जाल ट्विटर मार्फन दुःख व्यक्त गरे । े उनले घटनाको विषयमा खेद समेत प्रकट गरे । जसले गर्दा उनीमाथी नेपालीको केही सदभाव समेत बढ्यो । उनले ट्विट मार्फत घटनामा सक्दो सहयोग गर्ने दावी गरेका थिए ।
-

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues