एकैदिनमा ह्वातै घट्यो सुनको भाउ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस

काठमाडौं ।

अन्तर्राष्ट्रिय बजारमूल्यलाई पछ्याउँदै स्थानीय बजारमा पनि लगातार ओरालो लागेको सुनको भाउमा बिहीबार सामान्य गिरावट देखिएको छ ।


अघिल्लो दिनको तुलनामा प्रतितोला सुनको भाउ १ सय ५० रुपैंयाँले घटेको हो ।

यसअनुसार प्रतितोला छापावाल सुन ४८ हजार ४ सय तथा तेजावी सुन ४८ हजार १ सय ५० रुपैंयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ भने स्थिर रहेर प्रतितोला ७ सय ७५ रुपैंयाँमा किनबेच भएको महासंघले जनाएको छ ।

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues