ठुलो लिंगले भन्दा सानो लिंगले धेरै यौन सन्तुष्टी दिन्छ.. तर एउटा यस्तो तरिका छ.. जानी राखौ

यस्क चलचित्र दुनियामा धेरै मानिसले हेर्छन् तर वयस्क चलचित्रभित्रको संसार कस्तो हुन्छ कमै मानिसलाई मात्र थाहा छ । हालै केहि पोर्नPron satr of the worldस्टार र निर्माताहरुले पोर्न फिल्मभित्रका धरै रोमाञ्चकारी तथ्यहरु उजागर गरिदिएका छन्।





सामाजिक सञ्जाल रेडिटमा प्रयोगकर्तालाई जवाफ दिने क्रममा उनीहरुले यस्तो खुलासा गरेका हुन् । यसमा टिप्पणी गर्ने एकजनाले सोधेका थिए, पोर्न फिल्मभित्रको साँच्चै अनौठा कुराहरु के के छन् ? उनको प्रश्नमा झण्डै तीन हजार जवाफ झरे, तीमध्ये केहि पोर्न इन्डस्टीमा आवद्ध मानिसहरुको थियो ।

सबैभन्दा रोचक तथ्यहरु उजागर गरेका थिए केल्भिन डेह्याजले जो एक भूतपूर्व फिल्म निर्माता हुन् । उनले पोर्न फिल्म सित जोडिएका थुप्रै रमाइला तथ्यहरु उजागरगरे । डेहयाजका अनुसार पोर्न फिल्ममा नायिकाहरुको चरमोत्मर्ष प्राय नक्कली हुन्छ । उनले यो पनि भने कि समलिंगी भूमिकामा खेल्ने पुरुषहरु वास्तविक जीवनमा भने स्ट्रेट (विपरितलिंगीप्रति झुकाव राख्ने) नै हुन्छन् । धेरैजसो समय क्यामराको अगाडी केटीहरुले देखाउने उत्तेजना नक्कली हुन्छ । प्राय वास्तविक जीवनमा पनि आपसमा निकट रहेकाहरुलाई ब्लु फिल्ममा जोडि बनाइन्छ । उनले भने ।
Porn-Star-Interview-Gianna-Michaels

पोर्न उद्योगको सबैभन्दा रोचक पक्ष के छ भने अरु क्षेत्रमा पुरुषले गर्ने कमाई महिलाको भन्दा बढी हुन्छ तर पोर्न उद्योगका महिलाले पुरुषले भन्दा कयौंबढि कमाउछन् । एकजनाले लेखेका छन्ः जून दृष्यका लागि महिलाले३ हजार डलर पाउछिन्, त्यसमा पुरुषले ५ सय डलर मात्र पाउछन् ।

यस्तै रमाइलो कुरा के खुलासा भएको छ भनेप्राय पोर्न फिल्मका सुटिंग कुनै स्क्रिप्ट विना नै गरिएको हुन्छ । निर्देशकको सोच अनुसार उनीहरुले एक्सन दिन्छन् र डायलग पनि स्पटमै जन्माइएको हुन्छ ।  पोर्न फिल्मको सुटिंग झण्झटिलो पनि हुन्छ । एउटै सिनको लागि घन्टौंसम्म लाग्न सक्छ । नायकलाई सिकाउने क्रममा निर्माता वा निर्देशक आफैंपनि सेक्समा संलग्न भइरहेका हुन्छन् ।


कलाकारहरुका लागि पोर्न फिल्म सुटिंग गर्नु पनि एउटा काम जस्तै हुन्छ । पुरुषका लागि सबैभन्दा ठूलो चुनौति आवश्यक समयमा उत्तेजना नहुनु हो । यसका लागि उनीहरुले विभिन्न खाले औषधी सेवन गर्दछन् । महिलाहरु चाहिँ उत्तेजना नभए पनि उत्तेजित व्यवहार प्रदर्शन गरेर आँखामा छारो हाल्छन् ।

पोर्न स्टारहरुमा एचआइभि एड्सको सम्भावना आम मानिसभन्दा न्यून हुने पनि पाइएको छ । किनभने यौनसम्वन्धमा उनीहरु सँधै सचेत र सुरक्षित रहन्छन् ।  अरु क्षेत्रमा जति अनुभव छ त्यति नै बढि पारिश्रमिक दिइन्छ । तर पोर्न उद्योगमा कम अनुभवि वा अनुभवहिनले बढि पारिश्रमिक पाउने सम्भावना हुन्छ, विशेषगरी केटीको हकमा 

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues