शेष घलेकाे नक्कली छोराले फेसबुक र भाइबरमा केटी साथी ठगे, यस्तो छ रोचक तथ्य

जेठ १०
काठमाडौं–आफू एनआनएनए अध्यक्ष शेष घलेको छोरा भएको बताउँदै अमेरिका पठाइदिने आश्वासन दिएर ठगि गरेको अभियोगमा प्रहरीले एक जनालाई पोखराबाट पक्राउ गरेको छ।
तनहुँ मनपाङ २ सेराटार स्थानीय भयर भएका २७ वर्षीय चित्रकुमार श्रेष्ठलाई वडा प्रहरी कार्यालय बैदामबाट पक्राउ गरेको हो ।
पक्राउ परेको श्रेष्ठले आकाश घलेको फेसबुक तथा भाइबर बनाएको पाइएको बैदामका प्रहरी निरीक्षक मोहनमणी अधिकारीले जानकारी दिए ।
उनले फेसबुक र भाइबरमा केटी साथीहरु बनाएर शेष घलेको छोरा भएको बताउने गरेका थिए । त्यही बाहनामा ठगी गरेको पाइएको अधिकारीले बताए ।
आकास नाम बताउँदै श्रेष्ठले आफु अमेरिकामा बस्दै आएको भनेर ढाँट्ने गरेको प्रहरीले जनाएको छ ।रातो पाटीबाट

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues