सुनको भाउमा अत्यधिक गिरावट!

सुनको भाउमा अत्यधिक गिरावट!काठमाण्डौं । आज बजारमा सुनको मुल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । केही दिन स्थिर रहेको सुनको मुल्य आज अचानक घट्न पुगेको हो ।


मूल्य घटेपछि आज बजारमा सुन प्रतितोला ५४ हजार २ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सोमबार बजारमा चाँदीको मुल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोवार भइरहेकोछ ।

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues