आज होली पर्व मनाउने क्रममा खुकुरी हानाहान पुरा समाचार पद्नुहोस

मिडिया एनपी, चितवन, ९ चैत । चितवनमा होली मनाउने क्रममा दुई समूहबीच खुकुरी हानाहान भएको छ । चितवनको दारेचोकको सराथोकमा होली मनाउने क्रममा दुई समूहबीच खुकुरी हानाहान हुँदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा सुजित गुरुङ, हस्तबहादुर गुरुङ र आशीष गुरुङ रहेका छन् । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues