सुत्केरीले मात्रै होइन ज्वानो नाथ्री फुटेमा, सर्दि भएमा घाँटी बसेमा र शरीर दुखेमा औषधिका रुपमा प्रयोग गर्न सकिन्छ >>>>>>>>>>>>>>>>>>>>>>>>>>see

ज्वानो तरकारी तथा अचारमा स्वादको लागि प्रयोग गरिने वनस्पति हो । यस लाई खाध्य विशेषज हरुले ’नेगेटिव कैलोरी फूड’ मा गणना गर्दछन्र यो थोरै मात्रा मा खादा पनि पेट भरिएको अनुभव गराउने हुना ले वजन घटाउन चाहने हरु ले यसको झोल खाने गर्दछन् ।

कम्मर दुख्ने रोगमा
एक पाउ ज्वानो धूलो एक पाउ सखर दुबै बराबर राम्ररी मिसाएर विहान्वेलुका तातोपानी सँग १्१ चम्चा सेवन गर्नाले दुई हप्तामै ठिक हुँदै जान्छ ।
नाथ्री फुटेमा
नीमको पात र ज्वानो पानीमा पिनेर दुबै कञ्चटमा लगाउनाले रोग निको भएर जान्छ ।
रुघा लागेमा, सर्दि भएमा
ज्वानो र बेसार १ चम्चा दिनको ३ पल्ट १ गिलास पानीमा पकाएर खाएमा यसले रुघा पाक्छ र चाँडै आराम हुन्छ ।
घाँटी बसेमा
ज्वानो तरकारी तथा अचारमा स्वादको लागि प्रयोग गरिने वनस्पति हो । यस लाई खाध्य विशेषज हरुले नेगेटिव कैलोरी फूडु मा गणना गर्दछन्र यो थोरै मात्रा मा खादा पनि पेट भरिएको अनुभव गराउने हुना ले वजन घटाउन चाहने हरु ले यसको झोल खाने गर्दछन्र
एक गिलास पानीमा ज्वानो र सखर १ चम्चा राम्ररी उमालेर पिउनाले पनि घाँटी बसेको जान्छ ।
शरीर दुख्ने रोगमा
भुटेको ज्वानो र सखर मिसाएर ज्वानोको लड्डु बनाउने र बिहानरबेलुका मिश्री पानीसँग नियमित रुपमा खाने गरेमा दुई हप्तामा ठीक हुन्छ । विकिपिडिया

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues