भारतले महत्वपूर्ण मित्र गुमायोः मोदी कोइरालाको निधनले भावुक बने नरेन्द्र मोदी कोइरालाका नाममा २ ट्वीट, पढ्नुस् मोदीले के लेखे!!! >>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>see
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाको निधनमा शोक प्रकट गर्दै कोइरालाको सादगी जीवनबाट सबैले पाठ सिक्नु पर्ने बताएका छन् ।
सुशील कोइरालाको निधनमा पछि २ वटा ट्वीट गर्दै प्रधानमन्त्री मोदीले कोइराला परिवार र नेपालप्रति समवेदना प्रकट गरेका छन् ।
कोइरालाको निधनले निकट मित्र गुमाएको भन्दै मोदीले सुशीललाई कांग्रेस र नेपालको दशकौं सम्म सेवा गरेका ब्यक्ति भनेका छन् ।
Don't Forget To Join US Our Community

