आजको सुनकाे भाउ अाकासियाे, कति पुग्याे मूल्य ?हेर्नुहोस >>>>>>>>>>>>>>>>>>>>>>>>>>>>see
नेपाली बजारमा सुनको मूल्य उच्च दरमा उकालो लाग्ने क्रम जारी छ । मंगलबार तोलाको ५ सय रुपैयाँले बढ्दा सुनको मूल्य झण्डै २ वर्ष अघिकै बिन्दुमा पुगेको छ । बिहीवार छापावाल सुन तोलाको ५४ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ । बुधबार सुनको मूल्य स्थिर रहँदै ५४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
कच्चा तेलको मूल्य सस्तो भएका कारण अधिकांश लगानीकर्ताको ध्यान सुनमा तानिएको महासंघको ठहर छ । बजारमा माग उच्च भएपछि सुनको मूल्य बढ्ने गरेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला ७३० रुपैयाँमा कारोबार हुँदैछ ।
Don't Forget To Join US Our Community

