को हुन् बाबुरामकी छोरी मानुषीसँग प्रेम विवाह गर्न लागेका जेकेन्द्र कहिले पर्यो मानुषीको लव? यस्तो छ नालिबेली!! >>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>see
त्रिभुवन विश्वविद्यालयकी राजनीति शास्त्रकी गोल्ड मेडलिष्ट मानुषी यामी भट्टराई पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति अभियानका संयोजक डा. बाबुराम भट्टराईकी एकमात्र सन्तान हुन् ।
तिनै बाबुरामकी पुत्रीले पनि बाबुरामकै शैलीमा अन्तरजातीय विवाह गर्न लागेपछि मिडियामा चर्चा शुरु भएको छ ।
हाल नयाँदिल्लीस्थित आफ्नै बाबुले विद्या वारिधी गरेको जवाहरलाल नेहरु विश्वविद्यालयमा विद्या वारिधी गरिरहेकी मानुषीको तनहुँका जेकेन्द्र श्रेष्ठसँग प्रेम सम्बन्ध रहँदै आएको र अव उनीहरुको वैबाहिक सम्बनध स्थापित हुन लागेको बताइएको छ । संयोगबस भ्यालेन्टाइन्स डेको अघिल्लो दिन तथा माओवादीले मान्ने गरेको जनयुद्ध दिवसका दिन उनीहरुको विवाह हुन लागेको बुझिएको छ ।
को हुन मानुषीका प्रेमी जेकेन्द्र ?
जेकेन्द्र श्रेष्ठ तनहुँका युवा हुन् । अहिले भावी ससुरा बाबुरामको नयाँ शक्ति अभियानमा युवाको नेतृत्व गरिरहेका जेकेन्द्रले केही समय यता नयाँ शक्तिको सम्भावना बारे लेख्दै पनि आएका छन् । जेकेन्द्र र पुत्री मानुषीबीच मानुषीले केन्द्रिय क्याम्पस किर्तिपुरमा अध्ययन गर्ने समयमा प्रेम सम्बन्ध स्थापित भएको बताइएको छ ।

Don't Forget To Join US Our Community