नेपाल मा फेरी भूकम्प >>> बुधबार मध्यरातको भुकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोक (अपडेट) - See more
माघ २७, २०७२- बुधबार राति सिन्धुपाल्चोक केन्द्र भएर ४.६ रेक्टर स्केलको पराकम्पन गएको छ । राति १० बजेर १२ मिनेटमा गएको पराकम्पन काठमाडौंलगायत मध्य क्षेत्रका केही जिल्लामा महसुस भएको थियो । यसअघि ५ दिनअघि पनि काठमाडौं केन्द्रविन्दु भएर ५.५ रेक्टर स्केलको पराकम्पन गएको थियो ।
Don't Forget To Join US Our Community

