प्रचण्डले करिस्मा लाइ मजाक बनाए पछि करिस्माले सार्बजनिक ठाउँमै यस्तो भनिन - See more at:
काठमाडौं । माओवादी जनयुद्धताकाको भूमिगत कालकै बेला कोषौं टाढा पुगेर पनि नायिका करिश्मा मानन्धरको फिल्म हेर्ने गरेको खुलासा गरेका एनेकपा माओवादीका अध्यक्ष पुष्पकमलदाहाल ‘प्रचण्ड’ ले अहिले आएर ठीक त्यसको विपरीत कुरा गरेका छन्। तत्कालीन समयमा
करिश्माको फिल्म लागेको थाहा पाउनासाथ कोषौं पर गएर पनि उनको फिल्म हेर्ने गरेको कुरा
एक भारतीय पत्रिकामार्फत खुलाएका प्रचण्डले हालैको एक कार्यक्रममा आफूले करिश्मालाई मन
पराउने गरेको कुराको खण्डन आफैंले गरिदिए ।

ठाउँ र परिस्थितिअनुकूल आफ्ना अभिव्यक्ति बदल्न माहिर प्रचण्डले सोमबार आयोजित एक
कार्यक्रममा ठट्यौली शैलीमा भनेका थिए– ‘मेरो बारेमा एउटा कुरा आयो, मैले करिश्मालाई
मन पराउँछु भनेर। त्यो साँचो कुरा थिएन। तर, मिडियामा आएपछि आएको आयै नै हुने रहेछ।
तपाईंहरु पनि सचेत हुनुहोला’, अभिनेता सरोज खनाल र अशोक शर्मासहित नायिका करिश्मा
मानन्धर आफ्नै पार्टी छोडेर नयाँशक्ति नामक पार्टी खोल्ने तयारी गर्न जुटेका डा. बाबुराम
भट्टराईको पार्टीमा आबद्ध भएको सन्दर्भलाई लिएर
- कार्यक्रममा ठट्यौली शैलीमा भनेका थिए– ‘मेरो बारेमा एउटा कुरा आयो, मैले करिश्मालाई
मन पराउँछु भनेर। त्यो साँचो कुरा थिएन। तर, मिडियामा आएपछि आएको आयै नै हुने रहेछ।
तपाईंहरु पनि सचेत हुनुहोला’, अभिनेता सरोज खनाल र अशोक शर्मासहित नायिका करिश्मा
मानन्धर आफ्नै पार्टी छोडेर नयाँशक्ति नामक पार्टी खोल्ने तयारी गर्न जुटेका डा. बाबुराम
भट्टराईको पार्टीमा आबद्ध भएको सन्दर्भलाई लिएर
Don't Forget To Join US Our Community