भारतको छ दिने राजकीय भ्रमणमा सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता :: Read More News >>

PROMOTED CONTENT
मुम्बई (भारत), १२ फागुन - मित्रराष्ट्र भारतको छदिने राजकीय भ्रमणमा सकेर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश प्रस्थान गर्नुभयो ।
मुम्बइस्थित छत्रपति शिवजी अन्तर्राष्ट्रिय विमानस्थलबाट उहाँ आज साँझ नेपाल वायुसेवा निगमको जहाजबाट नेपाल फर्कनुभएको हो । प्रधानमन्त्री ओलीलाई महाराष्ट्रका सहरी विकासमन्त्री प्रकाश मेहताले बिदाइ गर्नुभयो ।
आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा भारत आउनुभएका प्रधानमन्त्री ओलीले भारतका राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री मोदीलगायत उच्च अधिकारीसँग छलफल एवं भेटघाट गर्नुभएको थियो । उहाँ यही फागुन ७ गते आफ्ना प्रतिनिधिमण्डलका साथ नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियो
- See more at: http://dcnepal.com/news/news.php?nid=195156#sthash.gmbhj70F.dpuf
मुम्बइस्थित छत्रपति शिवजी अन्तर्राष्ट्रिय विमानस्थलबाट उहाँ आज साँझ नेपाल वायुसेवा निगमको जहाजबाट नेपाल फर्कनुभएको हो । प्रधानमन्त्री ओलीलाई महाराष्ट्रका सहरी विकासमन्त्री प्रकाश मेहताले बिदाइ गर्नुभयो ।
आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा भारत आउनुभएका प्रधानमन्त्री ओलीले भारतका राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री मोदीलगायत उच्च अधिकारीसँग छलफल एवं भेटघाट गर्नुभएको थियो । उहाँ यही फागुन ७ गते आफ्ना प्रतिनिधिमण्डलका साथ नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियो
Don't Forget To Join US Our Community


