दुर्घटनाग्रस्त विमान खोज्न ३ हेलिकप्टर परिचालन, प्रहरी टोली घटना स्थल जादै :: Read More News
हराईरहेको तारा एयरको विमान म्याग्दीको रुफ्चेमा दुर्घटनाग्रस्त अवस्थामाफेला परेको छ।
रुफ्चेमाको छहरामा विमान दुर्घटनामा परेको मुस्ताङमा रहेका नेपाली सेनाका कर्णेल इन्द्र रायमाझीले जानकारी दिएका छन्।
पोखराबाट जोमसोमको लागि उडे लगत्तै हराएको तारा एयरको विमानमा २० जना यात्रु र तीन जना चालकदलका सदस्य रहेका प्रहरीले जनाएको छ।
विमानस्थल प्रहरीका अनुसार तीमध्ये दुईजना विदेशी नागरिक छन्।
विमानमा रहेका यात्रु
बिमानमा रेवती बराल,
मुक्तिनाथ बास्कोटा,
बिनता भट्टचन,
कृष्णलाल भट्टचन,
दिलकुमारी गौचन,
देवीजंग गुरुङ,
फेनजोङ गुरुङ,
लक्ष्मी हिराचन,
मोतीबहादुर केसी,
पवित्रा केसी,
लेम्साङ लामा,
बालकृष्ण नेउरे,
कान्छा परियार,
डोल्मा तेन्जिङ शेर्पा,
राजकुमार तामाङ,
कमला थकाली,
कुवेतका नागरिक म्याक्ससु वाइन्जी,
चिनियाँ नागरिक अहमदा रालशेद
र नाम नखुलेका दुईजना शिशु
Don't Forget To Join US Our Community

