BRAKING NEWS:- फेरी नेपालमा भूकम्प गयो |
उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ। बिहीवार राति ९ बजेर २१ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो। किर्तिपुरलाई केन्द्रबिन्दु बनाएर ३ दशमलव ५ रेक्टर स्केलकाे भूकम्प गएको हाे।सिन्धुपाल्चोक,गोरखा र नुवाकोटलाई केन्द्रबिन्दु बनाएर भूकम्प आइ नै रहेको छ। हिजो पनि सिन्धुपाल्चोकलाइ केन्द्रबिन्दु बनाएर भूकम्प गएको
Don't Forget To Join US Our Community

