लोग्ने विदेशमा हुनेको श्रीमतीको रमिता , तल क्लिक गरेर पुरा पढ्नुस
काठमाडौ ।
रक्सी खाएर अर्धचेत महिला अपशब्दको फोहरा बर्साउँदै
सडकमै नाच्न थालिन् । लाग्थ्यो त्यहाँ ठुलै झगडा भएको थियो ।तर सत्यता
बुझ्दै जाँदा कुरा अर्कै फेला पर्यो । खासमा ति महिला रक्सीले
मातेपछि सडकमै बौलाउन थालेकी रहिछन् । ति महिला तस्विरमा
देखिएकी यिनै महिला हुन् ।
रक्सीको तालमा अर्धचेत भएपनि उनले सबैकुरा खोलिन् । भनिन्
मेरो साथी खै ? म संग बाइकमा आएको त्यो कहाँ गयो ? सँगै
नाबालक छोरा पनि ल्याएकी रहिछन् । प्रहरीले
सुरुमा आफ्नै श्रीमान् सँग आएको ठानी सोधपुछ
बढायो । तर कुरा झन् अर्कैपो निक्लियो । अर्थात् महिलाको
श्रीमान मजदुरी गर्न बिदेश गएका रहेछन् । तर
होटलवाल्नी साहुनिकै भनाइमा नियमीत आउने
परपुरुषसँग आएकी यि महिलाले अत्यधिक रक्सी
खाएपछि मातिइन् र होलटकै भाँडाकुँडा सँगै टेबल नै सडकमा फालिन् ।
सुरुमा मातेर कराएपनि त्यति पर्वाह नभएकोमा पछि सडकमा सामान फाल्दै
तथानाम बोल्न थालेपछि भने एउटा रमितानै देखियो । स्थानिय टोलका सयौं
ब्यक्ति भेला भएपछि पुलिसलाई समेत लोग्ने बिदेशमा हुँदा परपुरुषसँग
रक्सीले मातिएर रमिते बनेकी यि महिलालाई लैजान
झण्डै आधाघण्टा लाग्यो । बिचरा ति पुरुष जो बिदेशमा यिनी र
सन्तानको लागि पसिना बगाइरहेकाछन् तर हेर यिनको चर्तिकला जो
परपुरुषसँग नारिएर भट्टीमा रक्सीले मातिन्छिन् अनि
सडकमा रमिता देखाउँछिन् ।
Don't Forget To Join US Our Community

