हातमा यी ९ रेखा हुने ब्यक्ति अति धनाड्य हुन्छन् (तस्विर सहित) तल क्लिक गरेर हेर्नुहोस

शरीरका अंगबारे बताउने समुन्द् शास्त्रमा हत्केलामा रहेका
रेखाको महत्वबारे चर्चा गरिएको छ । यो शास्त्र अनुसार
हाम्रो जीवनमा आर्थिक अवस्था के हुने भन्ने विषयमा
रेखा हेरेर थाहा पाउन सकिन्छ ।
हत्केलामा हुने रेखा हेरेर भन्न सकिन्छ कि जीवनमा को
ब्यक्ति धनाड्य बन्छन् भनेर । कस्तो हुन्छ धनाड्य बनेको
हातको रेखा ?
१ हत्केला बाक्लो छ र औंलाको आधार बराबरी छ तथा
भाग्य रेखा समेत एक भन्दा बढी छन् भने जीवनमा धन
प्राप्त हुन्छ । यस्ता रेखा हुने ब्यक्तिलाई जीवनमा
अचानक धन आइलाग्छ ।
२ भाग्य रेखा हत्केलामा मोटोबाट पातलो हुँदै गएको हुन्छ
। जीवन रेखा गोलो र शनि पर्वत अग्लो हुने ब्यक्तिलाई
ब्यवसाय गरेर धन हात पर्छ । करोडपति बन्ने सम्भावना हुन्छ

३ हत्केला बाक्लो छ र जीवन रेखाका साथै मंगल रेखा पनि
गएको छ भन् यो ब्रम्हाको संकेत हो यसले तपाइँ करोडपति
हुने जानकारी दिन्छ । यस्ता ब्यक्तिलाई जीवनमा
पैत्रिक सम्पति समेत प्राप्त हुन्छ ।
४ हत्केलामा भाग्य रेखा जीवन रेखाबाट टाढा छ र चन्द्र
पर्वतदेखि निस्किएको रेखा भाग्य रेखा सम्म पुगेको छ भने
पनि विदेश गएर धन कमाउने योग देखाउँछ ।
५ भाग्य रेखा मणिबन्ध रेखाबाट निस्किएर सोझै शनि
पर्वतमा पुगेको छ र सूर्य रेखा एक भन्दा अधिक छ भने सूर्य र
शनिको प्रभावले त्यस्ता ब्यक्तिलाई अति धनी बनाउँछ ।
६ चन्द्रमबाट एक रेखा निस्किएर भाग्य रेखा सम्म पुगेको र
छ भाग्य रेखा पातलो हुँदै शनि पर्वत सम्म पुगेको छ भने
यस्ता ब्यक्ति पनि सहजै करोडपति बन्न सक्छन् ।
७ विवाह रेखा गुरु पर्वतमा पुगेको छ र हातमा मोटा
रेखाको जालो छैन भने मस्तिस्क रेखा नफाटेका
ब्यक्तिलाई पनि महिला वा ससुरालीको तर्फबाट
नसोंचेको मात्रामा धन प्राप्त हुन्छ ।
८ हातमा औंलाहरु सिधा छन् र जीवन रेखा गोलो छ एवं
शुक्र पर्वतमा कोठी छ भने करोडपति बन्ने संकेत हो ।
९ हत्केलामा भाग्य रेखा, बुध रेखा तथा मस्तिष्क रेखा
त्रिकोणको चिन्ह बनाएको अवस्थामा छन् भने तपाइँ धनी
बन्ने निश्चित छ ।

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues