मानिस वा अन्य प्रजातिलाई नभइ नहुने एक महत्वपूर्ण क्रिया संभोग हो । जीव अनुसार संभोगका आ आफ्नै नियम रहेका छन् ।
कुनै जीवलाई नियमित, कसैलाई वार्षिक तथा कसैलाई पूरा जीवनमा एक पटक संभोगको आवस्यकता पर्ने प्राकृतिक नियम रहेको छ ।
मानिस त्यस्तो विबेकशील प्राणीहो उसले संभोगलाई पनि विबेकपूर्ण रुपमा उपयोग गर्न सक्नु पर्द छ जसले फाइदा पुग्न सकोस् । संभोगले केवल शारीरिक र भावनात्मक लाभ मात्र दिँदैन यसले महिलाहरुको शारीरिक संरचनामा पनि परिवर्तन आउँछ । संभोगले महिलाहरुलाई धेरै किसिमको रोगहरुबाट मुक्ती मिल्छ ।
मासिक धर्म पूरा भएको पाँच सात दिन सम्म महिलाहरु संभोगप्रति निकै आकषिर्ष हुन्छन् । किनकि मासिक चक्र पूरा भएपछि यौन सम्वन्धि हार्मोनहरु सक्रिय हुन्छन् । तसर्थ महिलाहरुलाई महिनावारी भएको पाँच सात दिन सम्म संभोग गर्दा धेरै आनन्दानुभूति मिल्छ यसको आभ कम्तीमा बाह्र दिन सम्म रहन्छ । संभोग महिलाहरुको शारीरिक आवश्यकताको महत्वपूर्ण भाग हो ।
संभोगका समय शरीरमा अधिकांशमात्रामा क्यालोरी जान्छ जसबाट शरीरको अनावश्यक बोँसो घट्छ र महिलाहरु उमेर बढेपनि जवान बनि रहन्छन् । संभोगले उन्मुक्ति बढाउछ र एक अलग किसिमको आनन्दको अनुभव दिलाउछ ।
संभोग एकातिर वैवाहिक सम्वन्धलाई दृढता प्रदान गर्छ त्यहिँ यसले धेरै रोगहरुको निदान गर्छ । सुखमय संभोगले जीवनबाट तनाव कम गर्छ र व्यक्तिलाई खुशी राख्न सहयोग गर्छ । संभोग प्रक्रियाबाट रक्तचापपनि कम हुन्छ र यसलाई नियन्त्रित राख्छ । तथा धेरै किसिमका रोगहरुबाट मुक्ति मिल्छ ।
संभोगले हृदयलाई मजबूत बनाउछ । यसले मुटुसंग जोडिएका रोगहरुबाट छुटकारा मिल्छ । त्यसैले एक हप्तामा दुई पटक भन्दा बढी संभोग गर्नाले महिलाहरुलाई घातक हर्ट एटेक्टको संभावना न्यून हुन्छ । यौन जीवनमा निरन्तरताबाट अन्तरंगता र सम्वन्ध सदैब राम्रो बनि रहन्छ ।
निरन्तर संभोगबाट बाथ, टाउको दुख्ने जस्ता अनेक बिमारीबाट राहत मिल्न सक्छ । सम्भोगले महिलाहरुलाइ क्यान्सर सिस्ट जस्ता विमारीको खतरा पनि कम गर्छ भने स्वस्थ निद्राको निम्तिपनि उपयोगी हुन्छ ।

